‘मधेस बलिदानी’

मधेस प्रदेशमा आज ‘मधेस बलिदानी’ दिवस मनाइँदै

काठमाडौं। मधेस प्रदेशमा आज ‘मधेस बलिदानी’ दिवस मनाइँदै छ। ५ माघ, २०६३ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले गोली प्रहार गर्दा रमेश महतोको ज्यान गएको थियो। उनी आन्दोलनका पहिलो सहिदका रूपमा चिनिन्छन्। उनकै सम्झनामा बुधबार ‘मधेस बलिदानी’ दिवस मनाउन लागिएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved