जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । पार्टीको मधेस प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो । संसदीय दलका प्रमुख कृष्ण यादवले डाकेको बैठकले बुधबार...