जनकपुरधाम। नेपाली कांग्रेस मधेस प्रदेश समितिले उम्मेदगवार छनोट गर्ने उद्देश्यले प्रदेशका ८ वटा जिल्लाका सबै ६४ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठले जनाए अनुसार प्रदेश र संघमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण गराउन...