०६३ सालपछि एमालेको ठूलो हिस्सा मधेशको क्षेत्रीय राजनीतिमा प्रवेश गरेसँगै एमाले कमजोर भएको हो । ०७४ सालमा मधेश प्रवेशमै निषेध गरिएको थियो । तीन वर्ष प्रधानमन्त्री छँदा ओलीले हुलाकी सडकलगायत सडक, सिंचाई, पूर्व–पश्चिम रेलमार्ग निर्माण, सदरमुकाम जोड्ने सडक छ...