जनकपुरधाम। माघ २ गते मतदान हुन लागेको मधेस प्रदेशसभाको सभामुखमा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डलले र नेपाली कांग्रेसका जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेका मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत...