काठमाडौ। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेसले प्रदेश १ लाई ७२ रनले पराजित गरेको हो । प्रदेश १ ले फिल्डिङ रोजेसँगै मधेस ब्याटिङमा उत्रियो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved