जनकपुरधााम । मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जितेका गाउँ र नगर पालिकामा सत्तारुढ पाँच दलले गठबन्धन बनाएर निर्वाचनमा जाने निर्णय गरेको छ। जनकपुरमा सोमबार बसेको सत्तारुढ पाँच दलका प्रदेशस्तरीय नेताहरूको बैठकले निर्वाचनमा एमाले र लोसपाले...