काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको पहिलो खेलमा प्रदेश एक विजयी भएको छ । इटहरीस्थित जनता क्रिकेट पार्कमा शुक्रबार बिहान भएको उद्घाटन खेलमा प्रदेश एकले मधेस प्रदेशलाई ९ विकेटले पराजित गरेको हो। मधेशले दिएको ५० रनको झिनो लक्ष्य...