राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश कृषि विश्वाविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले राजविराज नगरपालिका १३ स्थित विसहरियामा सोमबार आयोजित विश्वविद्यालय भवन निर्माणार्थ भूमिपूजन...