मधेश–कर्णाली

प्रधानमन्त्री कप महिला क्रिकेट : मधेसको पहिलो जित

काठमाडौं। मधेस प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ। इटहरीस्थित जनता क्रिकेट पार्कमा आइतबार भएको खेलमा मधेसले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गरेको हो। ८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा २ विकेटको क्षतिमा पूरा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved