मधेशमा माओवादी

मधेशमा पाँचौँ दल बन्यो माओवादी केन्द्र

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले दुवै पद जितेर आफ्नो गढ बनाएको मधेश प्रदेशका स्थानीय तहमा यसपालि एमाले, कांग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्। मधेश प्रदेशमा माओवादी केन्द्रबाट सबैभन्दा बढी सिट एमालेले खासेको छ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved