होस्टलकी सञ्चालक मधु कटवाल रेग्मीलाई कुन कसुरमा मुद्दा चलाउने भन्ने छलफल भइरहेको प्रहरीले जनाएको छ । ‘अभद्र व्यवहार सम्बन्धी कसुर वा अरू कुनै कसुरमा मुद्दा चलाउने भन्ने छलफलमा छौँ,’ प्रहरीले स्रोतले भन्यो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved