मधुश्रावणी

मिथिलामा मधुश्रावणीको रौनक

“बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आएबीचका अन्तरङ्ग अनुभव बर्तालुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखीको कौतुहलताको मापन के होला ?” ८२ वर्षीय साहित्यकार महेश्वर राय भन्छन्, “यो कुराको अनुमानले मात्र पनि जो–कसैलाई रोमाञ्चित बनाउँछ।”

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved