धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका-५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सूर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ। बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सूर्तीजन्य पदार्थ सेवन तथा...