मदन सुन्दर श्रेष्ठ

मध्यपुरथिमिका मेयर श्रेष्ठलाई कोरोना संक्रमण

भक्तपुर। नगरपालिकाद्वारा सञ्चालित नेपाल- कोरियामैत्री नगरपालिका अस्पताल आउने बिरामी एवं कोरोना सङ्क्रमितको उपचारमा निरन्तर लागिपरेका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ। उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका नगरप्रमुख श्रेष्ठ कोरोना सङ्क्रमण भएपछि चिकित्सकको सुझावसहित होमआइसोलेशनमा बसेका छन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved