मदन आश्रित दिवस

विद्या भण्डारीले मदनको हत्या हुनु अघि ‘२ जना ड्राइभर’ राखौं किन भनेकी थिइन  ?

विद्याको बुझाइमा दासढुङ्गा घटनालाई जनताले दुर्घटना मान्न तयार छैनन् । घट्नाको वास्तविकता ३० बर्षसम्म नखुल्नुमा पनि  विद्याले कुनै कारण बताउन सकेकी छैनन्। उनले 'हत्या नै गर्नुपर्ने गरि मदनले कसैको केही बिगारेको जस्तो लाग्दैन' मात्रै भनेकी छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved