काठमाडौं। मतदान सकिएपछि सुरक्षाकर्मीको गाडीमा मतपेटिका ढुवानी नगर्ने प्रस्ताव अघि सारिएको छ। निर्वाचन आयोगले सुरक्षा निकायका गाडीमा मतपेटिका राखेर ओसार्दा मतपेटिका साटिएको वा धाँधली भएको आरोप खेप्नु परेका कारण यसपटक अर्को गाडीमा मतपेटिका राखेर सुरक्षाकर्मीहरुले सुरक्षा दिने गरी ढुवानी...