जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिका–२ भेडीयाही गाउँको मतदान केन्द्रको स्थानीयले लुटेर लगेका मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतपेटिका सुरक्षाकर्मीले फिर्ता ल्याएका हुन्। बौधिमाई नगरपालिका–२ इनरवा टोलमा जसपा र एमालेबीच झडपपछि मतपेटिकामा आगो लगाइएको...