मतदाताको गुनासो

महाकालीपारिका बस्तीको गुनासो: ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

बेदकोट। महाकाली पारिको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ। कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन्। स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ। मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved