एजेन्सी। चर्चित अभिनेत्री प्रियंका चोपडाले मणिपुरमा महिलामाथि भएको यौन शोषणको भिडियोलाई लिएर कडा टिप्पणी गरेकी छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यस विषयमा छिटो न्याय हुनुपर्ने लेखेका छन् । चोपडाले कारबाहीमा भएको ढिलाइप्रति असन्तुष्टि समेत व्यक्त गरेकी छिन् ।...