मणिपुरमा हतियार बरामद

मणिपुरमा प्रहरीबाट लुटिएका ११ सय हतियार र १५ हजार गोली बरामद

एजेन्सी। भारतको मणिपुरमा ठूलो मात्रामा प्रहरी चौकीबाट लुटिएका हतियार बरामद भएको छ । मणिपुरमा हिंसा फैलिएपछि प्रहरी चौकीहरुबाट हजारौँको संख्यामा हतियार लुटिएका थिए । लुटिएको हातहतियार र गोली बरामदका लागि पहाडी तथा उपत्यकामा सुरक्षाकर्मीले निरन्तर छापा मारिरहेको प्रेस विज्ञप्तीमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved