काठमाडौं । नेकपा एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी विजयी भएकी छन् । सोमबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मतान्तरले हराउँदै मलासी विजयी भएकी हुन् । मलासीले २ सय १५ मत प्राप्त गर्दा मल्लले १ सय ७१ मत पाए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved