मञ्चद्धारा प्रदिप हुमागाईंको कारबाही माग

खेलकुद पत्रकार मञ्चले गर्‍यो प्रदिप हुमागाईंलाई कारबाहीको माग

काठमाण्डौं ।  नेपाल खेलकुद पत्रकार मञ्चले अखिल नेपाल फुटबल संघ एन्फालाई राष्ट्रिय फुटबल टिमका कार्यबाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईंको कारबाही माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार हुमागाईँलाई कारबाहीको माग गर्दै मञ्चका सचिव अन्जन खड्काले एन्फाका अध्यक्ष पंकज...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved