मजदुर दिवस

एमाले समर्थित मजदुर संगठन (जिफन्ट) को र्‍याली

काठमाडौं। १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा नेकपा एमाले समर्थित मजदुर संगठन (जिफन्ट) ले सोमबार काठमाडौंमा र्‍यालीसहित सभा आयोजना गरेको छ। काठमाडौंको भद्रकाली, प्रदर्शनीमार्ग, शान्तिबाटिका लगायतका क्षेत्रबाट निकालिएको जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved