मजदुरमाथि कुटपिट

काम गरेको ज्याला माग्दा पोलमा बाँधेर कुटपिट गर्ने साहु पक्राउ

महोत्तरी। महोत्तरीमा एक मजदुरले आफूले काम गरेको ज्याला माग्दा कुटपिट गर्ने साहु पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय मोबारक नदाफलाई साहुले चोरीको आरोप लगाउँदै बीच बजारमा पोलमा बाधेर मोसो दली हात बाँधी कपाल...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved