मछिन्द्र-सातदोबाटो

मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि

काठमाडौं। केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मङ्गलबार भएको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ५–३ गोलअन्तरले पराजित गरेको हो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएसँगै खेल टाइब्रेकरमा प्रवेश गर्‍यो । मछिन्द्रका लागि दिवाकर...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved