काठमाडौं । थप एक नेपालीमा मङ्किपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनले भने, ‘थप एक जनामा पुष्टि भएको सत्य हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved