गोरखा। गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा मकै विवाह पर्व मनाइएको छ। मकैको बिहे नगरी बारीमा रोप्न नहुने जनविश्वास यस क्षेत्रका नागरिकहरूमा रहेको छ। यस वर्ष समयमै मकै बिहे भएको कारण चाँडो गरी मकै रोप्नेहरूका लागि सहज भएको वडा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved