हेटौंडा। मकवानपुरको कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। सस्थांपन पक्षले मनोमानी तरिकाले काम गरिरहे समानान्तर कमिटी गठन गर्ने इतर समूहले चेतावनी दिएको छ। एकलौटी ढंगले जिल्ला सदस्य मनोनित गरिएको र संस्थापन पक्षले पेलेरै जान खोजेको भन्दै इतर समूहका नेताहरूले एकलौटी...