मकवानुपर। मकवानपुरगढी गाउँपालिकाको मतगणना स्थगित भएको छ। गणनास्थलमा तोकिएको बाहेकका कर्मचारीलाई प्रवेश गराइएको भन्दै विवाद भएपछि मतगणना कार्य स्थगित गरिएको हो। सर्वदलीय बैठकले मतगणना सुरु हुनुअघि गाँउपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराउने निर्णय गरे पनि...