काठमाडौं । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीको सम्मरीमाई ५ रोइनिहवामा आयोजना गरेको मंसिर ४ महासंग्राम कार्यक्रममा कार्यकर्ताबीच झडप हुँदा एक जना घाइते भएका छन् । बहस कार्यक्रममा उपस्थित दर्शकबीच विवाद हुँदा लालविहारी माविका प्राचार्य मुरलीधर शुक्लाको ओठमा इट्टाले...