काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको हो। यो संक्रमणबाट ७५ देशमा १६ हजार मंकीपक्स संक्रमित भए पनि पाँच जनाको मात्र...