काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छलफल गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले अख्तियारको नेतृत्वलाई छलफलका लागि बोलाउने निर्णय गरेको हो ।...