काठमाडौं । आज (सोमबार) भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । यसै अवसरमा आज काठमाडौंको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनमा प्रहरी पनि सहभागी थिए । अन्यको भन्दा प्रहरीको संख्या बढी थियो । काठमाडौं जिल्ला...