नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा भ्यानको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु भएको छ । सो घटनामा तीनजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्जय सिलवालको घरको आँगनभित्र छिर्दा...