काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवागढी हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ। बाढीले हाइड्रोपावरको ड्याम र कर्मचारी बस्ने क्याम्प बगाएपछि त्यहाँ कार्यरत कर्मचारीहरू भागेर नजिकैको जङ्गलमा आश्रय लिइरहेका छन्। रसुवागढी जलविद्युत केन्द्रका प्रशासन प्रमुख टिकनाथ पौडेलले दिएको...