काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका-९, भोटेओडारमा दिनदाहडै खुकुरी प्रहार भएको छ । सोमबार दिउँसो भएको खुकुरी प्रहारबाट २ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय लमजुङका अनुसार दूधपोखरी गाउँपालिका-६, ओखरीका ४४...