एजेन्सी । इथियोपिया, केन्या र सोमालियासहित धेरै अफ्रीकी देशहरूमा पर्याप्त पानी नपर्दा भोकमरीको समस्या निम्तिएको छ। अन्नबाली फस्टाउन नसक्दा एक करोड़भन्दा धेरै मानिसहरूमा भोकमरीको मार परेको विश्व खाद्य कार्यक्रमले जनाएको छ। विश्व खाद्य कार्यक्रमको पूर्वी अफ्रीका क्षेत्रका क्षेत्रीय निदेशक माइकल...