भैलो खेल्न नपाइने

राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

काठमाडौं। काठमाडौंमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीलाई मध्यनजर गर्दै यस्तो नियम लगाएको हो। प्रशासनले स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ। देउसीभैलो खेल्दा सार्वजनिक...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved