काठमाडौँ। नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आज राजीनामा दिएका छन्। दाहालले बुझाएको राजीनामाको प्रति आफुलाई प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्। यसअघि नारायणहिटीमा बतास समूहलाई...