भेनेजुएला। भेनेजुएलामा भीषण बाढी र पहिरो आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका छन् । यहाँका उद्धारकर्मीहरूले जनाएअनुसार भेनेजुएलाको उत्तरी आर्गु प्रान्तमा केही दिनदेखिको अविरल वर्षापछि आइतबार बाढी आएको र पहिरो...