काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले काठमाडौंमा राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् । नेपालको तीन दिने भ्रमणमा बुधबार काठमाडौं आइपुगेका चौथाइवालेले २४ घण्टामा शीर्षसहित करिब एक दर्जन नेताहरूसँग भेटघाट गरिसकेका छन् । चौथाइवालेले तीन दिनको...