एजेन्सी । कतिपय महिलाहरुलाई भेजाइना अर्थात योनीमा चिलाउने, दुख्ने र सामान्य भन्दा धेरै सेतो पानी बग्ने समस्या हुन्छ । यस्तो समस्या भेजिनाइटिसको कारण हुन्छ । आउनुहोस् जानौं भेजिनाइटिस के हो र यसका लक्षण कस्ता हुन्छन् भन्नेबारे । भेजिनाइटिस योनीमा हुने...