वासिङ्टन । पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ शनिबार न्यूजिल्यान्डबाट एउटा सानो नासा भू–उपग्रह प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका पृथ्वी विज्ञान अनुसन्धान निर्देशक करेन सेन्ट जर्मेनले...