काठमाडौं । रुकुम पूर्वी जिल्लाको भूमे गाउँपालिकाकी उपाध्यक्ष सबिना बुढाले पालिकाको बजेटमा स्थानीय आवश्यकता र नागरिकको चाहना अनुसारका योजना छनोट नभएकाले आफूले विद्रोह गरेको प्रस्टीकरण दिएकी छिन् । ‘गाउँसभामा उपाध्यक्षले नै च्यातिन् बजेट, आफ्नो ‘हालीमुहाली चल्ने ठाउँ’मा बजेट थोरै...