काठमाडौं । विकल्प प्रयोग गरेर भएपनि भूमिसम्बन्धी अध्यादेश निर्णायार्थ पेस गरेरै छाड्ने बताउँदै आएको सत्तापक्ष अन्तत: अध्यादेश अघि नबढाउने निर्णयमा पुगेको छ । अध्यादेशमा आफ्नो अडान सफल भएकोमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उत्साही छन् । यता,...