चितवन। भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भूमिहीनहरूलाई भूमिपति बनाउने अभियानको शुरु भरतपुरबाट भएको बताएकी छन्। भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रममा उनले आफूले पाँच वर्ष अगाडि निर्वाचनका बेला गरेको बाचा पूरा गर्ने प्रक्रियाको शुरुआत भएको बताइन्। उनले भनिन्,...