भूमध्यसागर

भूमध्यसागरमा विस्फोटपछि मालवाहक जहाज डुब्यो, दुई जना बेपत्ता

मस्को । रूसी राज्यको स्वामित्वमा रहेको कार्गो जहाज भूमध्यसागरको अन्तर्राष्ट्रिय पानीमा डुबेपछि दुई जना चालक दलका सदस्य बेपत्ता भएको रुसको विदेश मन्त्रालयले मंगलबार टेलिग्राममा जनाएको छ । उर्सा मेजर ‘इन्जिन कक्षमा भएको विस्फोटपछि’ डुबेको मन्त्रालयको क्राइसिस युनिटले जनाएको छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved