काठमाडौं । भारतका वनमन्त्री भूपेन्द्र यादवले काठमाडौंमा आयोजित प्रथम सगरमाथा संवादमा कमजोर पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण गर्न ‘वैश्विक कारबाहीका लागि पाँच बुँदे आह्वान’को रुपरेखा प्रस्तुत गरेका छन् । शुक्रबार भएको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अन्तरराष्ट्रिय बिग क्याट्स एलायन्सअन्तर्गत...