धामी–झाँक्री मादल, करताल, झाइल, ढोल र पिपहीको सुर–तालबीच नाच्ने गर्छन् । यिनीहरूको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण सिर्जना हुन्छ । जो हेर्नलायक हुन्छ । स्नाानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराइ’...